गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम फ. न.पा वडा न ०३


| हाइलाईटहरु


मिति २०८१/०१/३१ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजनामा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम फलेवास न.पा वडा न ०३ को सभाहलमा सम्पन्न भयो सो कार्यक्रममा वडा न ३का वडा अध्यक्ष्य श्री अर्जुन बहादुर केसी ज्यूको प्रमुख आतिथ्यता ,जिल्ला समन्वय सदस्य श्री निर्मला रेग्मी ज्यू को आतिथ्यता ,शंकरपोखरी स्वास्थ्य चौकी प्रमुख,तथा अन्य प्राविधिक कर्मचारीहरुको उपस्थितिमा आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका प्रमुख डा कमलराज अधिकारी ज्युको अध्यक्षतामा सोहि वडाका जनप्रतिनिधी, आमा समुहका प्रतिनिधि ,गृहणीहरु सहित ४६ जनाको सहभागितामा सहभागीहरुको प्रेसर तथा सुगरको स्क्रीनिंग जांच समेत गरि संम्पन्न भयो ।

Download: गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम फ. न.पा वडा न ०३