भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम
मिति २०८२-०२-०७ गते फलेवास नगर पालिका वडा नं.०५ को खानीगाउँ स्थित मोति सामुदायिक पुस्तकालयको सभाहलमा नगर प्रमुख गंगाधर तिवारी ज्युको प्रमुख आतिथ्यतामा भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम सम्पन्न भयो
70