नागरिक आरोग्य कार्यक्रम महाशिला
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजनामा नागरिक आरोग्य कार्यक्रम महाशिला गा.पा ०५ लुंखुमा संचालन गरेको छ सो कार्यक्रममा ०५ न वडाका वडा अध्यक्ष्य श्री चन्द्र बहादुर मल्ल ज्यूको प्रमुख आतिथ्यता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका कार्यालय प्रमुख डा कमलराज अधिकारी ज्यूको सभाध्यक्षतामा सो वडाका नागरिक आरोग्य समुहका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका,जनप्रतिनिधि,समाजसेवीहरु सहित 33 जनाको उपस्थितिमा "मेरो स्वास्थ्य मेरो जिम्मेवारी " भन्ने नारालाई आत्मसाथ गर्ने उदेश्यका साथ संचालन गरिएको छ ।
Download: नागरिक आरोग्य कार्यक्रम महाशिला