गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

पुस्ताहस्तान्तरण(दोस्रो)



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजनामा स्थानीय जडीवुटिहरुको पहिचान,संरक्षण र प्रयोगको लागि अभिमुखीकरण (पुस्ताहस्तान्तरण) कार्यक्रम महाशिला गा.पा वडा न ४(पाखापानी ) को सभाहलमा सम्पन्न भयो सो कार्यक्रममा स्थानीय स्तरमा रहेका परम्परागत स्वास्थ्यकर्मी, जनप्रतिनिधी, आमा समुहका प्रतिनिधि ,सहित ३० जनाको सहभागिता रहेको थियो ।

Download: पुस्ताहस्तान्तरण(दोस्रो)