जेष्ठ नागरिक कार्यक्रम, बिहादी गा.पा. १
| हाइलाईटहरु
मिति २०८१/०१/२४ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजनामा विहादी गा.पा ०१ न वडा कार्यालयको सभाहलमा नागरिक आरोग्य सेवा कार्यक्रम संचालन भएको सो कार्यक्रममा ८७ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सहित विभिन्न रसायन औषधी वितरण गरि समापन गरियो
Download: जेष्ठ नागरिक कार्यक्रम, बिहादी गा.पा. १