विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
| हाइलाईटहरु
आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतको आयोजनामा कुश्मा न.पा ०६ मा अवस्थित शिवालय मन्दिरको सभाहलमा आयोजित ३ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सोहि वडाका वडा अध्यक्ष श्री इश्वरी गिरी ज्युको प्रमुख आतिथ्यता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका कार्यालय प्रमुख डा कमलराज अधिकारी ज्यूको अध्यक्ष्यतामा संचालन गरिएको छ सो कार्यक्रममा कुश्मा न.पा माअवस्थित सामुदायिक विद्यालय तर्फ श्री शिवालय मा.वि ,नारायण मा.वि तथा संस्थागत विद्यालय तर्फ कालिगण्डकी एकेडेमी, र आदर्श अंग्रेजी मा,वि का १७ जना शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
Download: विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम