गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

जीवनशैली परिवर्तन तथा योग कार्यक्रम संचालन


| हाइलाईटहरु


मिति २०८०/११/१७ र १८ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको वार्षिक कार्यक्रम अन्तर्गत ,स्वास्थ्य प्रवर्धनका लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम ,कुश्मा न पा -०६ मा अवस्थित शिवालय मन्दिरको सभाहलमा सोहि वडाका वडा अधयक्ष श्री इश्वर गिरी ज्यु को प्रमुख आतिथ्तामा तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका प्रमुख डा.कमलराज अधिकारी ज्युको सभाध्यक्ष तथा यस कार्यालयका वैद्य श्री चन्द्र प्रसाद आचार्य ज्यु को संचालन , राम्जा आ.औ का कविराज निरीक्षक श्री प्रकाश चन्द्र सुवेदी ज्यु को स्वागत मन्तब्य तथा सहजिकरण मा सोहि वडामा अवस्थित आमा समुहहरुका प्रतिनिधिहरु , जनप्रतिनिधि ,नागरिक आरोग्य समुहका प्नतिनिधि , युवा क्लवका प्रतिनिधि सहित ३५ जना सहभागीहरुलाई मधुमेहको स्क्रिनिग जांच तथा रक्तचाप जांच सहित कार्यक्रम सम्पन्न भयो

See insights and ads

Boost post

All reactions:

77