गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

संगठित रुपमा योग संचालन(दोस्रो)



मिति २०८०/१२/०९ गतेका दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजनामा मोदी गा.पा को सभाहलमा सो पालिकामा कार्यरत कर्मचारीहरुलाई संगठित रुपमा कार्यक्रम सम्पन्न भयो सो कार्यक्रममा मोदी गा.पा का अध्यक्ष्य श्री हिरा देवी शर्मा ज्यूको प्रमुख आतिथ्यता ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका प्रमुख डा कमलराज अधिकारी ज्युको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्तांगका प्रमुख डा सरोज कुमार राय यादव ज्युको प्रशिक्षण रहेको थियो ।

  •  

Download: संगठित रुपमा योग संचालन(दोस्रो)