गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

संगठित रुपमा योग कार्यक्रम(पहिलो )



मिति २०८०/१२/०८ गतेका दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजनामा जलजला गा.पा को सभाहलमा सो पालिकामा कार्यरत कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको सहभागितामा संगठित रुपमा योग कार्यक्रम सम्पन्न भयो सो कार्यक्रममा ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका प्रमुख डा कमलराज अधिकारी ज्युको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्तांगका प्रमुख डा सरोज कुमार राय यादव ज्युको प्रशिक्षण रहेको थियो ।

 

Download: संगठित रुपमा योग कार्यक्रम(पहिलो )