गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

स्थानीय जडिवुटी अभिमुखीकरण कार्यक्रम (पुस्ताहस्तान्तरण)



मिति २०८०/१२/१९ गतेका दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजनामा स्थानीय जडीवुटिहरुको पहिचान,संरक्षण र प्रयोगको लागि अभिमुखीकरण (पुस्ताहस्तान्तरण) कार्यक्रम विहादी गा.पा वडा न ५ (उरामपोखरा) को सभाहलमा सम्पन्न भयो सो कार्यक्रममा ५ न वड़ा का वडा अध्यक्ष्य श्री खिम बहादुर थापा ज्यूको प्रमुख आतिथ्यता ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका प्रमुख डा कमलराज अधिकारी ज्युको अध्यक्षतामा स्थानीय स्तरमा रहेका परम्परागत स्वास्थ्यकर्मी, जनप्रतिनिधी, आमा समुहका प्रतिनिधि ,सहित ३९ जनाको सहभागितामा सहभागीहरुको प्रेसर तथा सुगरको स्क्रीनिंग जांच समेत गरि संम्पन्न भयो ।

 

Download: स्थानीय जडिवुटी अभिमुखीकरण कार्यक्रम (पुस्ताहस्तान्तरण)