गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

राष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न



माघ १ 

पतंजली योग समिति पर्बतको सहकार्यमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयको समेत सहभागितामा राष्ट्रिय सप्तहब्यापी योग दिवस कार्यक्रम सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बैध्य निरीक्षक श्री चन्द्र प्रसाद आचार्यले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो। उक्त कार्यक्रममा राम्जा देउराली आयुर्वेद औषधालय प्रमुख प्रकाश चन्द्र सुबेदीले स्वागत मन्तब्य राख्नु भएको थियो। सो अबसरमा पतंजली योग समितिले ३५ दिने योग प्रशिक्षक प्रसिक्षण कार्यक्रम पनि संचालन गरिरहेको छ। 

 

Download: राष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न