मुख्यमन्त्री तथा मन्त्रिपरिषद गण्डकी प्रदेश द्वारा सुचनाको हक कार्यान्वयन सम्बन्धि अनुगमन
| हाइलाईटहरु
आज मिति २०८१ असोज १८ गतेका दिन मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश, पोखराका उपसचिव श्री तेज बहादुर गुरुङज्यूको नेतृत्वमा सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमनका लागि पाल्नुहुने सर मेडम हरूसँग कार्यालय व्यवस्थापन साथै विविध पक्षहरूको बारेमा छलफल भई निर्देशन साथै पृष्ठ पोषण समेत प्राप्त भयो

Download: मुख्यमन्त्री तथा मन्त्रिपरिषद गण्डकी प्रदेश द्वारा सुचनाको हक कार्यान्वयन सम्बन्धि अनुगमन