गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

बार्षिक मूल्यांकनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्बतले दोश्रो स्थान प्राप्त गरेको छI



गत आर्थिक बर्षको कार्यसम्पादनमा गण्डकी प्रदेश भित्रका जिल्ला स्तरिय आयुर्वेद कार्यालय मध्ये जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्बत दोस्रो भएको होl  मिति २०८०/०६/१४ र १५ गते पोखरामा सम्पन्न प्रदेश स्तरिय बार्षिक समिक्षा कार्यक्रममा मुल्यांकन नतिजा सार्बजनिक गरिएको हो। यस मुल्यांकन अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ प्रथम र गण्डकी अञ्चल आयुर्वेद, कास्की तृतीय भएका छन् l