गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,फ.न.पा. ६


| हाइलाईटहरु


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतको आयोजनामा फ.न.पा. ६ को सभाहलमा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम संचालन गरी सम्पन्न गरिएको छ । सो कार्यक्रममा फ.न.पा. ६ का वडाअधक्षज्यु को प्रमुख आतिथ्यतमा जनप्रतिनिधि,कर्मचारी, स्वयमसेविका, समाजसेवी, क्याम्पस, विद्यालयको प्र.अ. लगायतको उपस्थितिमा करिब ४० जना लाइ ल्याब स्क्रीनिंग र बिपी परिक्षण गरि कार्यक्रम सम्पन्न गरियो।

Download: जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,फ.न.पा. ६