गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,मोदी



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतको आयोजनामा मोदी गा.पा. को सभाहलमा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम संचालन गरी सम्पन्न गरिएको छ । सो कार्यक्रममा गा. पा. को अधक्ष को प्रमुख आतिथ्यतमा जनप्रतिनिधि,कर्मचारी, स्वयमसेविका, समाजसेवी लगायतको उपस्थितिमा करिब ९० जना लाइ ल्याब स्क्रीनिंग र बिपी परिक्षण गरि कार्यक्रम सम्पन्न गरियो ।

Download: जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,मोदी