गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको दोस्रो लेखाजोखा सम्पन्न



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय ,गण्डकी प्रदेश ,स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राविधिक सहयोगमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको दोस्रो लेखाजोखा सम्पन्न भएको छ । सो कार्यक्रममा स्रोत व्यक्तिका रुपमा गण्डकी आयुर्वेद औषधालयका प्रमुख डा.कुमार कासुला ज्यूको साथमा डा.मधुर जी ढकाल (सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय ,गण्डकी प्रदेश), श्री नबिनकिरण भुसाल (स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश) ज्यूहरुको उपस्थिति रहेको थियो भने ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतले यस आ.व.को दोस्रो लेखाजोखामा ५२% अंक प्राप्त गरेको छ ।          

   

Download: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको दोस्रो लेखाजोखा सम्पन्न