गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतको कार्यालय प्रांगणमा अवस्थित भगवान धन्वन्तरीको मन्दिरमा प्राण प्रतिष्ठा सहित पुजाआजा सम्पन्न



कार्तिक २५

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्बतमा धन्वन्तरी जयन्तिको अबसरमा, यस  केन्द्र परिसरमा नवनिर्मित धन्वन्तरी मन्दिरमा राखिएको मुर्तिमा धन्वन्तरी पुजा सहित  प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न  भएको छ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख सहित सम्पूर्ण कर्मचारी  र स्थानीय नागरिक हरुको उपस्थितीमा धन्वन्तरीको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको हो। 

Download: आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतको कार्यालय प्रांगणमा अवस्थित भगवान धन्वन्तरीको मन्दिरमा प्राण प्रतिष्ठा सहित पुजाआजा सम्पन्न