गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

निजामती सेवा दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाई नि:शुल्क च्यावनप्रास तथा दशमूल तेल वितरण



व्यवसायिक र सृजनशील प्रशासन : विकास, समृद्ध र सुशासन

भन्ने निजामती सेवा दिवस २०८० को नाराका साथ पर्बत जिल्लामा तीन दिने बिशेष कार्यक्रमहरु सहित मनाउने सन्दर्भमा पहिलो दिन नर्सृंहधाम मोदिवेनी आश्रममा आश्रित जेष्ठनागरिकको व्यक्तिगत सरसफाईको साथमा दाल चामल लगाएत तेल साबुन सहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तर्फबाट नि:शुल्क रुपमा च्यावनप्रास यबम दशमूल तेलहरु वितरण गरि आश्रम वरिपरी सरसफाई गरि पहिलो दिनको कार्यक्रम सम्पन्न गरियो ।

Download: निजामती सेवा दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाई नि:शुल्क च्यावनप्रास तथा दशमूल तेल वितरण