विदाई तथा फेरी भेटौला कार्यक्रम
| हाइलाईटहरु
यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका कार्यालय प्रमुख डा. कमल राज अधिकारिज्युको करिव ११ महिनाको कार्य सम्पादन पश्चात जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्यादीमा सरुवा भई जानुभएकोमा उहाका आगामी दिनहरु सफल रहोस् भन्ने कामना सहित भेरी भेटौला कार्यक्रम गरियो ।
Download: विदाई तथा फेरी भेटौला कार्यक्रम