गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वत

फलेवास, पर्वत

राष्ट्रिय योग दिवस दिवस २०८१ सम्पन्न


| हाइलाईटहरु


स्वास्थ्य समाज सम्बृद्ध नेपाल र बिश्व शान्तिको लागि योग” भन्ने नाराका साथ दशौ राष्ट्रिय योग दिवस मनाइएको छ ।

योग दिवस २०८१ को अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास, पर्वतका कर्मचारीहरु र स्थानीयवासीहरुको सहभागितामा सामुहिकरुपमा योगाभ्यास साथै सहभागीहरुको रगतमा चिनीको मात्रा र पिसाबको नि:शुल्क परिक्षण गरिनुको साथै उपस्थित सबैलाई तरुल, तिलको लड्डु र जडिबुटी चिया खुवाएर शुभकामना आदानप्रदान गरिएको थियो ।

Download: राष्ट्रिय योग दिवस दिवस २०८१ सम्पन्न