गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वत

फलेवास, पर्वत

जेष्ठ नागरिक कार्यक्रम,फ.न.पा. २, भिडावारी


| हाइलाईटहरु


मिति २०८१/०१/१७ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजना तथा फ.न.पा. ०२ न वडा कार्यालय र शंकरपोखरी आयुर्वेद औषधालय को समन्यवमा फलेवास न.पा ०२ मा अवस्थित भिडावारीमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम संचालन भएको सो कार्यक्रममा ६५ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सहित विभिन्न रसायन औषधी वितरण गरि समापन गरियो

Download: जेष्ठ नागरिक कार्यक्रम,फ.न.पा. २, भिडावारी