गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वत

फलेवास, पर्वत

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतको आयोजनामा कुश्मा न.पा ०६ मा अवस्थित शिवालय मन्दिरको सभाहलमा ३ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन गरियो सो कार्यक्रम कुश्मा न.पा मा अवस्थित सामुदायिक विद्यालय तर्फ श्री शिवालय मा.वि ,नारायण मा.वि तथा संस्थागत विद्यालय तर्फ कालिगण्डकी एकेडेमी, र आदर्श अंग्रेजी मा,वि का १८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो

Download: विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम