गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वत

फलेवास, पर्वत

प्रयोगशाला सेवा सुचारू भएको सम्बन्धमा।



यस कार्यालयमा मिति २०८०।०४।०१ बाट बन्द रहेको प्रयोगशाला सेवा मिति २०८०।०६।१५ बाट सूचारू गरिएको जानकारी गराइन्छ। विरामी जाँचमा आवश्यक देखिएका र नियमित प्रयोगशाला सेवा लिनुपर्ने विरामीले यस कार्यालयमा सम्पर्क राखी फाइदा लिनुहोला।