गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

पुस्ताहस्तान्तरण


"एक घर पाँच जडिबुटी " भन्ने मुल नाराका साथ परम्परागत स्वस्थकर्मिहरुलाई स्थानीय जडिबुटीहरुको पहिचान संरक्षण प्रयोगको लागि अभिमुखीकरण(पुस्ता हस्तान्तरण) कार्यक्रम फलेवास नगरपालिका २ नं. वडा कार्यालयको सभा हलमा त्यस क्षेत्रका(भँगरा, कार्किनेटा, थापाथाना र शंकरपोखरी) ५० जना परम्परागत स्वस्थ्यकर्मीहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया गरि बृहत रूपमा सम्पन्न भयो।

तेसै गरि विहादि गाँउपालिका २ नं. वडा कार्यालयको सभा हलमा ४८ जना परम्परागत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया गरि रैथाने वनस्पतिहरुको संरक्षण एवं सेवाग्राहिहरुको स्वास्थ्य अवस्थाको निर्क्यौल गरी आवश्यकता अनुसार सम्वन्धित स्वास्थ्यसंस्थामा प्रेषण गर्ने प्रतिबद्धताका साथ बृहत रूपमा सम्पन्न भयो