राष्ट्रिय योग दिवस
“स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना” भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस माघ १, २०७९ प्रभातफेरी सहित पर्बत जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान नारायण प्रसाद सापकोटा ज्यू को सभाध्यक्षतामा, गण्डकी प्रदेश माननीय सदस्य श्री भक्त कुँवर ज्युको प्रमुख आतिथ्य तथा समन्वय प्रमुखको बिशिस्ट उपस्थितिमा जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुख यबम सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भब्यताका साथ मनाइयो
20