गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

वार्षिक समिक्षा


वार्षिक समीक्षाको अध्यक्ष्यता व्यवस्थापन समिति अध्यक्ष भवानी प्रसाद शर्मा, प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बिष्णुराम वि.क., विशिष्ट अतिथि डा.नारायण श्रेष्ठ ज्युको उपस्थितिमा सम्पूर्ण औषधालयहरु, नागरिक आरोग्य केन्द्र र जि.आ.स्वा.के.पर्वतको प्रस्तुति पश्चात लामोसमयसम्म आयुर्वेद क्षेत्रमा सेवा गर्नु भएका शंकरपोखरी आ.औ.का का.स. नेत्र ब.घर्ति, जि.आ.स्वा.के.पर्वतका का.स. द्वय बिष्णु प्रसाद शर्मा र अनुप कुमार भुसाललाई सम्मान गरी कार्यक्रम सम्पन्न भएको थियो ।