गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वत

फलेवास, पर्वत

विश्व योग दिवस


"Yoga for Humanity“

International Yoga Day 21st June 2023

"वसुधैव कुटुम्बकम्" "मानवताका लागि योग" भन्ने आदर्श वाक्यका साथ नवौ विश्व योग दिवस २०८० आषाढ ६ गते पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् प्रेम प्रसाद आचार्य ज्यू को सभाध्यक्षतामा, प्रमुख अतिथि गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, माननीय मन्त्री शुशिला सिंखडा ज्यू तथा गण्डकी प्रदेश सभा सदस्य माननीय श्री भक्त कुँवर ज्युको बिशिस्ट आतिथ्यतामा जिल्ला स्थित चारै सुरक्षा निकायका प्रमुख ज्यूहरु, सम्पूर्ण कार्यालयका कार्यालय प्रमुख ज्यूहरु, ९ दिने बिशेष योग अभ्यासका सम्पूर्ण प्रशिक्षार्थीहरु, सदरमुकाम स्थित संघ संथाका प्रतिनिधि ज्यूहरु यबम पत्रकार ज्युहरुको उपस्थितिमा बिहानी सत्रमा योग अभ्यास गरि योग अभ्यासको समाप्ति पछी ९ दिने बिशेष योग अभ्यासमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण, प्रशिक्षार्थीहरु मध्य उत्कृट हुन सफल रेनुका गुरुङ ज्यूलाई गण्डकी प्रदेश सभा सदस्य माननीय श्री भक्त कुँवर ज्युबाट नगद रु.पाँच हजारका साथ प्रशंसा पत्र, बिशेष योगदानका लागि श्री प्रकाशचन्द्र सुबेदी, श्री ध्रुव आचार्य र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, कुश्मालाई कदर पत्र यबम योग प्रशिक्षक श्री हिरा बहादुर के.सी. ज्यूलाई सम्मान पत्र प्रदान गरि, योग हल निर्माणको प्रतिबद्धता ब्यक्त गर्दै नवौ विश्व योग दिवस २०८० भब्यताका साथ मनाईएको छ

 

 

   


24